Posted by: logan February 22, 2022
विदेशिएका सन्तान कुरिरहेका बा-आमा
Login in to Rate this Post:     0       ?        
"छोरा-छोरिले हेरेनन् भनेर समाचार नै प्रकाशित गर्नु कत्तिको उचित हो? "

छिराउन लाइ कुनै कारणनै चाहिदैन , मलाइ सोध्नु भयो तेस्को जबाफ भएकै कारण ताना शर्मा ज्यु को कुरा राख्न पुगेको हु | वहाले लेख्नु भएको पुस्तकमा एक परिवारको जिबनी बाट लिनुभएको हो जो अझै त्यो राज्य र सहरमा बस्नु हुदै छ |
त्यो परिवारमा ५ जना बाल बच्चा जन्मिए अनि कुनै दुई बच्चा बीच मा १४-१५ महिनाको फरकमा जन्मिएका छन् | ढाल र गुलाफको प्रयोग वा योनि बाहिर विर्य स्खलन नगर्नुका कारण जन्मिएका हुन् , हतियारमा साचो लगाएर बसेनन् | | वहाले कुकुर बिराला संग जोड्नु भएको छ भने फर्किएर गैइएछ भने पनि बाल बालिकाले अमेरिकी नागरिक हुन् भनि एक पछि अर्का सन्तान जन्माए जस्ता कुरा लेख्नु भएको छ |
सरसर्ती पड्दा त्यो पनि नेपालि ले यी कुरा चै अति लेखेछन भन्दैनन र सत्य घटनामा आधारित हो भन्ने पनि बुझ्दैनन् | त्यो परिवान चिन्ने र त्यो उपन्यास पढ्ने हरुले मात्र बुझ्ने छन् } कलम चल्छ भन्दैमा चाहिलो भन्दा बढी मरमसाला थपाई लाइ घटिया कुरा ठान्लान | साहित्यकारलाई ETHIC बारे ग्यान नै भएन पनि भन्न मिल्दैन किनकि वहा पनि ४-५ बर्स अमेरिकी बसाई भएकै हो |
Last edited: 22-Feb-22 12:33 PM
Read Full Discussion Thread for this article