Posted by: logan February 13, 2022
विदेशिएका सन्तान कुरिरहेका बा-आमा
Login in to Rate this Post:     0       ?        
यहि कुरालाइ किन अनुचित भयो भनि प्रसं गर्न मनलाग्यो ?
य़ुटुब आजभोलि को संचारको माध्यम बनेको हो कि जस्तो लाग्छ भने यो पनि एउटा आय को साधन भएकोले कसैले पनि अनुचित देख्दैन |
घुस खानु र आय बढाउनु अनुचित मात्र होईन सजायको भागि पनि बन्नु पर्ने कुरालाई हार्मो समाजले फलानोले त एउटा मोटर साइकल पनि किनेर चडन सकेन भनि दुत्कार गर्छन भने घुस खाएर महल ठड्याउने सफलताको चुलीमा पुगेको ठान्ने हाम्रो सामाज संग उचित र अनुचित को भेद बुझ्न छोडि सके भने सब्दकोश बाट हटाए पनि हुन्छ कि ?
मैले उचित अनुचित तिर ध्यान दीईअन र ध्यान दिने कुरा भएन |
Read Full Discussion Thread for this article