Posted by: logan February 7, 2022
"दर्जनौ" र "धेरै" नेपाली गीत गाएकी लता प्रति यस्तो श्रद्धान्जली
Login in to Rate this Post:     1       ?         Liked by
एक बाट २ हुना साथ् बहु भन्नु पर्यो भने हातका औला भन्दा बढि भए "धेरै" भन्दा कुनै अतियोग्ती नहॊला | तर दर्जनौ भन्ना साथ कहिँ कतै औला भाचेर गनिएको अबस्था अनि एक दर्जन नाघे पछि "दर्जनौ" बहु दर्जन जनाउन प्रयोग गरिन्छ ?
प्रियंका कार्कीले दर्जनौ नेपालि चलचित्रमा अभिनय गरेकी छन् भानिदा कुनै फरक नपर्ला ?

Read Full Discussion Thread for this article