Posted by: logan February 2, 2022
US stock market le dubayo
Login in to Rate this Post:     0       ?        
स्टक को मूल्य घटने र बड्ने अनि बढ्ने र घटने यसको मौलिक गुण हो |

कुन स्टक कुन मुल्यमा किन्ने जति महत्व पूर्ण छ त्यतिनै कुन समयमा बेच्ने सोच समझ दश गुणा महत्वपूर्ण हुन्छ |

१७ मा किनेको १४१ पुगेर घटन थाले पछि नबेचेर अन्त्यमा ४५ मा बेचियो, घाटाको हिसाब गर्दै दोष चै कसलाई दिउ ? Tesla को २०० मा किनेर ५०० मा बेच्ने हरुले यति मुनाफा आयो भन्दै रमाउनेहरु अहिले थक्क थक्क गरि रहेका होलान, तिनले कसलाई दोष दिने ?

Read Full Discussion Thread for this article