Posted by: AnandNepal January 24, 2022
स्वस्थानी ब्रतकथा (कथासार मात्रै)
Login in to Rate this Post:     0       ?        
स्वस्थानीको वाचन फेसबुक र युट्युवमा फाला-फाल पाइन्छ - मलाइ त्यो बाचन गर्न मन लागेन तेसैले शुरु र अंत्यको नबुझिने सस्कृत श्लोल .. नचाहिने हावादारी बिवरणहरु सबै हटाएर .. कथासार मात्रै प्रस्तुत गर्न मन लाग्यो।

जस्तो कि अहिले चलिरहेको कथा यो हो : मलाइ ब्रम्हाको आयु चाखलाग्दो लागेको हो

https://youtu.be/2HLvK5OyHfQ

भन्नु पर्ने कुरा: यो च्यानल बन्नुमा साझाको ठूलो हात छ। त्यसको लागि धेरै धेरै धन्यवाद। 
मैले धेरै कथाहरु यहाँ शेयर गरेको थिएँ - त्यसबेला कसैले हेर्थेनन - सब्सक्राइबर पनि 20हजारको हाराहारिमा मात्रै थिए। अहिले त्यसमा एकलाख अरु थपिएका छन (अहिले को काउण्ट - 1,27,000 छ) 

तेसैले ति एकलाख सब्सक्राइबर थपिनुमा साझाको पनि योगदान छ 
(हुन त बिचमा यता एक्टिभ छैन - तर सिड यतै गाडेको हो जस्तो लाग्छ। कथा च्यानल शुरु गर्नुको साथै हेत्छाकुप्पाको कथा शुरुमा यहिँ शेयर गरेको हुँ - अहिले त्यसलाइ 4 लाखले हेरिसकेका छन।) 

UPDATE: स्वस्थानीको कथा को दोश्रो भाग - महादेव र पार्वतिको प्रेमकथा
१) पार्वति जन्मिए पछि - विष्णु बिहे गर्छु भन्दै पुगे .. तर उनि भागेर लुकिन !
२) महादेवको मनमा काम बाण हाँनेपछि उनी पार्वती खोज्दै पुगे .. तुरुन्तै बिहे गरे
३) पार्वतीले आँफ्नै शरीरको मयलको मुर्ति बनाएर गणेश बनाइन
४) कुमारको जन्म कथा जेलिएको छ - महादेवले सूर्यलाइ बिर्यदान दिए रे .. सूर्यको गर्भ रहे पछि जंगलमा ओकलिदिए .. ६ जना ऋषि पत्निले आगो तापेपछि सबै गर्भवति भए -- ऋषिले तिनिहरुलाइ छोडिदिए .. अनि गंगामा ओकलिदिए रे .. त्यसपछि कुमार गंगा पुत्र बने 

यो सबै दोश्रो भागमा : 
https://youtu.be/cle9mvR7d14

Last edited: 24-Jan-22 01:18 PM
Last edited: 28-Jan-22 12:12 PM
Last edited: 04-Feb-22 01:40 PM
Read Full Discussion Thread for this article