Posted by: Nepalnews Sajha January 17, 2022
News Summary from Nepal for Monday, January 17, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • No excuse, vaccination cards a must for all flyers effective Jan 21, Health Ministry says


  • The announcement for the mandatory requirement of vaccination cards has increased the number of people coming for vaccines. On Saturday, a record 435,000 people were vaccinated in a single day.

  • People were called for boosters. And they were returned without one


  • Vaccination centres say they were not properly instructed about booster shots and they lacked time for preparations.

  • Deuba in poll dilemma— whether to listen to his party or alliance partners


  • At least two parties in his coalition want three tiers of elections in one go. Congress thinks otherwise.

  • UML seeks government accountability while it holds the House of Representatives hostage


  • A dysfunctional Parliament is unlikely to convene meetings anytime soon amid Covid-19 scare.

    News from Nepal - Home | Ratopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • उच्च अदालत वीरगन्जका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण
  • उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कार्यरत एक न्यायाधीशसहित २३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • नेपालमा एकै दिन ६७३४ जनामा कोरोना संक्रमण
  • पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९३९ जनामा कोरोना संक्रमण
  • पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ जिल्लामा आइतबार ३ हजार ९ सय ३९ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९ सय ४३, ललितपुर ७ सय ९५ र भक्तपुरमा २ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।

  • बाघ गणना गर्न पर्सा निकुञ्जमा प्राविधिक
  • राष्ट्रिय बाघ गणना कार्यक्रम अन्तर्गत चितवन–पर्सा कम्प्लेक्सको पर्सा निकुञ्ज क्षेत्रमा बाघ गणना क्यापी विधिबाट सुरु भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज आधाभार कार्यालयका सूचना अधिकृत सन्तोष भगतका अनुसार गणनाका लागि ११ वटा प्राविधिक टोली सोमबारबाट निकुञ्ज तथा यससँग जोडिएका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा खटिएको छ ।

  • प्रदेश १ का तीन स्थानीय तहलाई १५ थान ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान
  • पाँचथर‚ ताप्लेजुङ र तेह्रथुम जिल्लाका स्वास्थ्य संस्थालाई हङकङमा रहेका भूतपूर्व सैनिकहरूको संस्था एक्स गोर्खाज सर्भिसेज एसोसिएसनले १५ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article