Posted by: Nepalnews Sajha January 16, 2022
News Summary from Nepal for Sunday, January 16, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal reports 4,961 cases as rapid antigen tests added to daily infection tallies


  • According to the Health Ministry, the countrywide death toll has now reached 11,620 and the number of active cases stands at 25,680.

  • With Omicron, it’s hard to tell if case is Covid or flu. Get tested, doctors say


  • As almost every household is reporting sniffles, sneezes, runny nose or slight to high fever, which could be signs of virus spread, experts stress caution.

  • Sugarcane farmers begin harvest after new rate fixed


  • The government has increased the minimum support price of sugarcane by 8.39 percent to Rs590 per quintal. The price includes a government subsidy of Rs70 per quintal paid to sugarcane farmers.

  • Medical colleges continue to defy government-fixed ceiling of fee


  • Students of two medical colleges are up in arms. Operators refuse to budge.

    News from Nepal - Home | Ratopati

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • तालिमको विरोध गर्दै रेल्वे कम्पनीका कर्मचारीहरूको प्रदर्शन
  • नेपाल रेल्वे कम्पनीले प्रक्रियाबिना नै कर्मचारीहरूलाई तालिम दिएको भन्दै आइतबार पनि विरोध भएको छ । गत बुधबारदेखि नै यहाँका ५५ कर्मचारीको तालिम जनकपुरको मत्स्य केन्द्रमा भइरहेको छ ।

  • भन्सार छलेर ल्याइएका माछा खाडल खनेर नष्ट
  • भन्सार छली भित्र्याइएको ६ सय ४० केजी माछा प्रहरीले नष्ट गरेको छ । भारतबाट अवैध रुपमा भित्र्याइएको १६ कार्टुन माछा प्रहरीले आइतबार बिहान ८ बजे गौरादह नगरपालिका ३ सहिद गेटबाट नियन्त्रणमा लिएको थियो ।

  • तिलौराकोट क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने सरकारको निर्णय
  • सरकारले कोरोना भाइरसको नयाँ भेरिएन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article