Posted by: logan January 14, 2022
Login in to Rate this Post:
0
?
कसैको आखा फुट्या संगै भाग्य फुट्या अनि अर्को को चै भाग्य जागेको बेला पर्यो भने असम्भब सम्भब हुन् सक्छ | यस्तै कारणले अमिल्दो जोडी देखिन्छन र देख्नु भएको पनि होला |