Posted by: Nepalnews Sajha October 30, 2021
News Summary from Nepal for Saturday, October 30, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Health insurance encourages Gulmi residents to seek medical care


  • Women and senior citizens from impoverished families have hugely benefited from health insurance facilities initiated by the government.

  • Mental health of new mothers during the pandemic


  • The mental well-being of new mothers is often overlooked and rarely taken into consideration.

  • Over 100 days since taking office, ministers yet to disclose their assets


  • Campaigners say revealing property is first step for public position holders to show they are transparent and fair.

  • Nepal announces record Rs5.52 billion payout for paddy farmers


  • A guideline for the identification of farmers and relief distribution criteria will be formulated within five days as per the Cabinet decision.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राम जन्मभूमि नेपालमा पर्छ, फैजावादलाई अयोध्या भनेको झुटो हो : ‌ओली
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्या नेपालमा पर्ने बताएका छन् । उनले भारतको फैजावादलाई अयोध्या भनिएको दाबी गरेका छन् ।

  • जसपा नेतालाई दाहालको प्रस्ताव- 'ढिला नगर्नुस्, पार्टी एकता गरौं'
  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि जनता समाजवादी पार्टीका नेताहरुसँग प्रस्ताव राखेका छन् । सर्लाहीमा शनिबार भएको कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महिन्द्रराय यादवलाई छिटो पार्टी एकता गर्न दाहालले अपील गरेका हुन् ।

    News of Nepal

  • चुनावपछि एमालेको हालत नोकियाजस्तै हुन्छ : मेटमणी चौधरी
  • न्युज अफ नेपाल, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणी चौधरीले आगामी निर्वाचनपछि एमालेको हालत नोकियाजस्तै हुने बताएका छन् ।शंखरापुरमा पार्टीको नगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले भने, ‘चुनावपछि एमालेको हालत नोकियाको जस्तै हुन्छ । एक समय राम्रो ब्राण्ड भ्यालु भएको नोकिया अहिले काम लाग्दैन । मान्छेले किन्दैनन्

  • शनिबार थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं। नेपालमा शनिवार थप ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३ सय १६ पिसिआर परीक्षणका क्रममा २ सय ९७ जना र २ हजार ५ सय ९५ एन्टीजेन परीक्षणका क्रममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ

  • महन्थ ठाकुर र राजेन्द्र महतोहरु मधेसी जनता लुट्ने दलाल हुन् : प्रचण्ड
  • न्युज अफ नेपाल, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी नेताहरुमाथि आक्रोश पोखेका छन् । सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई मधेसी जनता लुट्ने दलाल भएको आरोप लगाए ।

    Read Full Discussion Thread for this article