Posted by: kattu tiwari October 29, 2021
ट्रंप समर्थकको आदलतमै गुन्डा गर्दी?
Login in to Rate this Post:     0       ?        
यो कस्तो न्याय प्रणाली हो? आदलतमा ओकिलले नै लातपात गर्छ भने कानुन, न्यायको के अर्थ भयो, जसको हात उही जग्गनाथ भएन र ? लात हान्ने तेही व्यक्तिहो जसले नेपालमा ट्रंपको खुल्ला समर्थन गरेका थिए ।

https://www.youtube.com/watch?time_continue=1&v=pruTFWDB664&feature=emb_logo
Read Full Discussion Thread for this article