Posted by: Bennedict October 26, 2021
Login in to Rate this Post:
0
?
अँ, तेही काम बाँकी छ है? साझा साझा नभर कसको ढुक्कुर कती लामो भन्ने कुरो गर्ने अड्डा भो हैन? कुरो पनि। मैले मेरो ढुक्कुरको साइज डिक्लेयर गरेर जे भने नि भो नि, तपाईंलाई प्रमाणित चै कसरी गर्ने?? फोटो तास्ने यहाँ खुलेआम? तर्क पनि कागले बिष्ट्याको जस्तो। तपाईंले देको ४ आनामा मलाई कुनै घर बनाउन शौख छैन ल। फेरी चार आनामा "टपरी" जस्तो घर भाको, "टपरे" काठा भन्न पनि तपाईं अघी हुने होला हैन? सानो ढुक्कुर भो भनेर मैले हैन महाशय तपाईंले यहाँ चिच्याइ चिच्याइ भनेको हो, कसले शुरु गर्यो यो काण्ड भन्नुस् त, बात कर्ता है।