Posted by: Bennedict October 23, 2021
Bennedict हारेर भागेको दिन
Login in to Rate this Post:     0       ?        
अन्डी महाशय,
रियल्ली? यू क्यान डु बेटर, मेट। के हो यस्तो? के हो कबिता हो? कि भर्खर जन्मेको बच्चाले दुध नपाएर घोक्रो फाँडी फाँडी रोको हो? के हो यो? मलाई छन्द न बन्द को बाल कबिकार भन्नेको लेखाइ हेरौ/ पढौ भनेको त के हो यस्तो? राम राम। महाशय तपाईंलाई मैले घमण्ड गरेको जस्तो लाग्ला, मैले कती पटक तपाईंलाई भनी सके, "म बाहुन हैन" भनेर तथापी, मलाई सुद्ध नेपाली बोल्न र लेख्न चै आउछ होला ल। ८- ८ क्लाससम्म मैले संस्क्रित् पढे, स्कुलमा पनि खत्रा खत्रा नेपाली पढाउने टिचर भए हो।
कबिता लेख्ने भनेर लेखेको भए, "मिटर" भन्ने हुन्छ, थाहा नभए गूगल गरौ होला हजुर। के हो यस्तो मिटर विटर खयाल नगरि जे जे तपाईंको काइ परेको दिमागमा आउछ सब यहाँ फ्याकिदिने? अनी फेरी एक्स्पेक्ट गर्नुहुन्छ कि यही शैलिमा म तपाईंलाई जवाफ फर्काउ? अजीब छ बा। यो त "हाइट" भयो, निकम्मापनको र उलूल-जुलूलीपन को।
पहिला यो माथिको "क्र्याप"लाई पढ्न लायक बनाउनुस् अनी बल्ल म जवाफ दिने कि नदिने सोचुला ल। तर तपाईंको जानकारिको लागि भनौ, जवाफ तयार छ, तर आई वान्ट यू टु अर्न इट फर्स्ट। किन म सजिलै सबैका लागि सहज बनुँ? हैन त?
Read Full Discussion Thread for this article