Posted by: logan October 22, 2021
When the news is bought for by vaccine corporations
Login in to Rate this Post:     2       ?         Liked by
ब्रो: अंग प्रत्यारोहन को प्रतीक्षा ४ देखि ५ बर्स लाग्छ , हाल सुँगुर को मृगौ सफलतापुर्बक प्रत्यारोहण गरे | तपाइँ र तपाइका परिवारका निकटम सदस्य मृगौला फेर्न लाइ पर्खेर बस्नु भएको छ | यस अबस्थामा तपाई सुंगुरको मृगौला प्रत्यारोहणको लागि तयार हुनुहुन्छ? कि अर्को २ - ३ बर्स यो पछि यसमा थप सुधार हुने र विश्वास योग्य हुन्जेल पर्खिएर बस्नु हुन्छ ? कि कोभिड आफै निको हुन्छ, यो ठुला ठुला फर्मा कम्पनीको नोट छाप्ने मेलो मात्रै हो भनि प्रत्यारोहण नगर्न सल्लाह दिनु हुन्छ ?


Read Full Discussion Thread for this article