Posted by: haku is back October 21, 2021
जे गर्छ पैसाले गर्छ
Login in to Rate this Post:     2       ?         Liked by
छिमाबू, एक वर्ष अगाडी अरु कोइ संग "अम्रिकामा रमाउदै बर्सा सिवाकोटी " भनेर येही पत्रिकामा पढेको, एक बर्ष बाद आज बर्ष दुवैमा अरु कोइ सित रमाएको समाचार सुन्न पाइयो। ६ प्याक, ६ इन्च भन्दा ६ फिगर स्यालरीको महत्तो झन् बढ्यो . धन्न खोकनामा २२ रोपनी जग्गा छ र मात्रै नत्र यो मूजि हकुचाको ग्यास स्टोरको तलबले त जिन्दगिभर कावरा बस्नु पर्थ्यो होला. #thursdaythoughts
https://www.setopati.com/art/gossip/251820?fbclid=IwAR01YlghngHrKpaKiTu5SeUwlHdPu_WCuqS0SUTcRtgiC4glS3YdPBrV9Jc
Read Full Discussion Thread for this article