Posted by: haku is back October 19, 2021
"राडोको दशैं "
Login in to Rate this Post:     0       ?        
अनि, विद्वान मोहोदय ,के हो "श्री लोगन"जीको शैलि भनेको ? हेपेको कि उडाको? २ ४ ओटा छन्द न बन्दको बाल साहित्य लेखेर आफैले आफैलाई कबि शिरोमनिको उपादीद्वारा बिभोसिद विद्वान लाई यो थाहा रैन रैछकि कुनै व्यक्तिको अगाडी "श्री " झुन्ड्याई राख्नु पर्दैन कसैलाई उडाउने मनसाय छैन भने. "श्री लोगन"जीको शैलि भनेको के हो, प्रस्ट गर्दिनु पर्यो.

भन्न त मन थिएन तर भन्नै पर्ने आवस्था आयो, तपाईले आफैले आफैलाई "साझा कबि शिरोमनि " भन्नु र दीपक राज गिरिले आफै लाई महानायक भन्नु उस्तै उस्तै हो अझ तपाइको आवस्था बढी हास्यस्पाद होला,

मखुला ?
Read Full Discussion Thread for this article