Posted by: underwear October 18, 2021
Bennedict हारेर भागेको दिन
Login in to Rate this Post:     0       ?        
This is a fitting reply to his juvenile poetry directed at me a year ago (Yes, I keep grudges with a$$holes)

मेरो व्यँग ले तिम्रो उठिबास
म गर्जिन्छु - तिम्रो रुक्छ साँस्
म छु र त तिमी छौ, तिम्रो अस्तित्व मेरो मुट्ठी मा लौ
बेन्नेडिक्ट - तिमी मात्र एक जिवित लाश

तिम्रा कथा मा खोइ रोमाँच?
तिम्रा कविता - उदासी का नाँगा नाच
तिम्रा शब्द गर्दैनन् प्रहार तिमी हारेको साहित्यकार
बेन्नेडिक्ट - मान्छे हौ की कुहिएको बाँस

तिम्रो मेरो विरुद्ध को षड्यन्त्र
लामो यति कि भरिन्छ ग्रन्थ
भन्छौ मेरा कैयौँ उपनाम, जस्तै बिष्णु बनिगए राम
बेन्नेडिक्ट - किन ओगौल्छौ झूठो मन्त्र?

हाम्रो द्वन्द मा तिमी हमेशा परास्त
असहाय तिम्रा ती कमजोर वचन का अस्त्र
तिमी मेरो सामो झुक अनी मुख छुपाइ लुक
बेन्नेडिक्ट - मेरा शब्द मात्र ले पार्छन तिमीलाई कोरोना ले ग्रस्त

Bennedict, I dare you to reply me in similar fashion, don't hold back, make sure your words sting me hard. LOL
Read Full Discussion Thread for this article