Posted by: Nepalnews Sajha October 13, 2021
News Summary from Nepal for Wednesday, October 13, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • 4.5 million girls at risk of not finishing school due to pandemic


  • A UN report says with children remaining out of school, the risk of child labour, gender-based violence, early and forced marriage, and early pregnancy may increase.

  • Over 700,000 people have left the Capital in six days since Ghatasthapana


  • Department of Transport Management, in coordination with the Metropolitan Traffic Police Division, has set up 14 help desks to assist outbound passengers.

  • Major health institutions in Palpa fail to run Safe Motherhood Programme


  • Budget issued by the federal government for the programme is not sufficient to cover all expenses, hospitals say.

  • Domestic visitors cheer up Sauraha's tourism industry


  • But the jungle safari destination needs foreign tourists to return to achieve a full recovery, hoteliers say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • वैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १ घाइते
  • बैतडीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । एक घाइते छन् । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका- ३ पंसेरा निवासी २३ वर्षका योगेश पाल छन् ।

  • दसैंको शुभकामना !
  • यो शरदको मौसम नै उसै उत्सवमय छ । मनसुनी वर्षा सकिएको छ, दिनहरू रमाइला र घमाइला बनेका छन् । न जाडो छ न गर्मी, घाम र शीतल दुवै प्यारो लाग्ने यो याममा प्रकृतिको वातावरण नै आनन्ददायक छ । त्यसमाथि थरीथरी फूलहरू फुल्दै छन्, फलहरूमा दाना भरिँदै छन्, खेतका फाँटहरूमा धानका बालाहरू झुल्दै छन् ।

    News of Nepal

  • थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालमा ३६७१ पीसीआर परीक्षण गर्दा ३२६ जना र १ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा ३९ गरी ३६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४

  • राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन
  • काभ्रेपलाञ्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभयो । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उहाँले आज विहान करिब दश मिनेट पूजाअर्चना गर्नुभएको हो । उहाँ विहान १०ः३० बजे मन्दिर पुग्नुभएको थियो । उहाँ राष्ट्रपति भएपछि यस मन्दिरमा गर्नुभएको पूजाअर्चना यो तेस्रो पटक

  • मुगु दुर्घटना: ३२ मृत्तकमध्ये २४ को पहिचान खुल्यो
  • न्युज अफ नेपाल, काठमाडौं । मुगुमा हिजो मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको परिचय खुलेको छ । दुर्घटनामा छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षकी लग्न सेजुवाल, उनका २ वर्षका छोरा, २१ वर्षकी अमृता शाही राणा, ४–५ वर्षका आयुष राणा, २२ वर्षका महेन्द्र शाही र २० वर्षकी

    Read Full Discussion Thread for this article