Posted by: Nepalnews Sajha October 12, 2021
News Summary from Nepal for Tuesday, October 12, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • At least 24 dead and several injured in Mugu bus accident


  • The vehicle en route to Gamgadhi from Nepalgunj was carrying 39 people returning home for Dashain.

  • Unresolved disputes likely to delay Nepali Congress general convention by at least a month


  • While the party hasn’t been able to confirm active members in Bara, Rasuwa and Rautahat, ten districts are planning their conventions after Dashain.

  • 15 people killed in separate road accidents


  • The accidents took place in Kaski, Syangja and Achham districts on Sunday and Monday.

  • Cold store proves a boon to fruit farmers in Dhankuta


  • The refrigerated warehouse has allowed growers to keep their harvest for months and sell it at a fair price.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मुगु बस दुर्घटनाका घाइतेमध्ये नेपालगन्जमा ४ को मृत्यु, ३ को सनाखत
  • मुगु बस दुर्घटनामा परी घाइते भई उपचारका लागि नेपालगन्ज ल्याइएका १७ जनामध्ये ४ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु छायानाथ नगरपालिका १ का १८ वर्षीय चन्द्रप्रसाद भाम, वडा नं ७ का १२ वर्षीय आदित्यबिक्रम शाही, वडा नं ८ का टोपबहादुर विष्ट र एक मृतकको पहिचान खुल्न बाँकी छ ।

  • गोरखामा जिप दुर्घटना, १४ घाइते, ३ को अवस्था गम्भीर
  • गण्डकी गाउँपालिका–८ मलेओडारमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

  • दसैंमा घुम्न जाने ११ गन्तव्य
  • पछिल्लो समय घुम्ने चलन बढेको छ । त्यसमाथि पनि दसैं र तिहारमा कार्यालय बिदा हुने भएकोले परिवार तथा साथीभाइसँग घुम्ने चलन त झन् ह्वात्तै बढेको छ ।

    News of Nepal

  • माधव नेपालसँग भेटेर फान्सेली राजदूतले भनिन् : दुई देशको सम्बन्धलाई थप सुमधुर बनाउन प्रयत्न गर्छु
  • न्युज अफ नेपाल ,काठमाडौं । नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत गिल्स बोर्बाओले नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताएकी छन् । नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं नेपाल-फ्रान्स पार्लियामेन्टरी कमिटीका संयोजक माधवकुमार नेपालसॅगको भेटमा राजदूत बोर्बाओले नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा नेपाल

  • मुगु बस दुर्घटना अपडेट: चालकसहित ३२ जनाको मृत्यु
  • कर्णाली । मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् । नेपालगञ्जबाट

  • पछिल्लो २४ घण्टामा ७९२ कोरोना संक्रमित थपिए, १४ को मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६० जनाको पीसीआर परीक्षणमा ६९१ र २ हजार ५५९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०१ जनामा कोरोना पुष्टि भएको छ ।

    Read Full Discussion Thread for this article