Posted by: Bir_Nepali October 11, 2021
Login in to Rate this Post:
0
?
साता पछी साझा पछी झुलक्नु भयो ? साझा छिरे पछि मात्तिन थालेको कुरा साझा बासिलाइ मात्र होईन घर र छिमेकी हरुलाइ थाहा भएकै कुरा हुन् | फ्यालीए बिर्य का सम्झदै कती चिल्कड हरु यो मा नाआउँदै डुबे भनी सुर्ताउनेहरु झै साझामा छिरेर कुन स्टक मा लगानी गरौ भनी बसेकाले काल्पनी मुनाफा गुमाएर बसे | साइनोले भिनाजु नै भन्नु पर्ने मानिसलाई चिनेर नै फलानो हो भनि ठोकुवा गर्योऊ ?
ब्रो अस्पातलको सैयामा मस्ती मारी राखेका पो हुन कि भनी सिघ्र स्वास्थ्य लाभ को कामना लेखी हाल्न नसक्ने हरु मुख बाउन मात्रा नसकेका पनि होलान ? चिनेको कुरा पढ्दा खुसि लाग्यो |
ब्रो अस्पातलको सैयामा मस्ती मारी राखेका पो हुन कि भनी सिघ्र स्वास्थ्य लाभ को कामना लेखी हाल्न नसक्ने हरु मुख बाउन मात्रा नसकेका पनि होलान ? चिनेको कुरा पढ्दा खुसि लाग्यो |