Posted by: Nepalnews Sajha October 11, 2021
News Summary from Nepal for Monday, October 11, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Eight die in jeep accident in Ghandruk


  • The passengers were heading towards Ghandruk from Nayapul in Annapurna Rural Municipality for Dashain holidays.

  • Minister’s resignation soon after swearing-in shows rot runs deep


  • Question is not who got appointed and how, the question is how the system has failed over the years, observers say.

  • Goods supply, passenger transport hit as landslides obstruct Bhimdatta Highway


  • Various sections along the Dhangadhi-Dadeldhura road have caved in due to multiple landslides during the monsoon rains this year.

  • Three hundred Nepal Police and Armed Police Force personnel mobilised in Motipur


  • The District Administration Office in Rupandehi has clamped a curfew in Motipur Industrial Corridor Area for an indefinite period to avert any untoward incidents.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • लस एन्जलस म्युजियममा दुई पुरातात्विक सम्पदा
  • अमेरिकाको लस एन्जेलस सहरस्थित कन्ट्री म्युजियम अफ आर्टमा काठमाडौं र ललितपुरबाट ४० वर्षअघि हराएका दुई पुरातात्विक सम्पदा फेला परेका छन् ।

  • इजरायल लैजाने १ हजार नेपाली कामदार गोलाप्रथाबाट छानियो
  • इजरायलले नेपालबाट लैजाने एक हजार कामदार छनोट गरेको छ । नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएको थियो । सूचीकृतमध्ये एक हजार जनाको नाम मंगलबार गोलाप्रथाबाट छनोट गरिएको हो ।

  • कलाकार मनोज गजुरेलले गरे बिहे
  • हास्य कलाकार मनोज गजुरेल मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिएका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत असोज २५ गते सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको बताएका छन् ।

    News of Nepal

  • गण्डकीमा मन्त्री डोबाटेले लिए सपथ
  • न्युज अफ नेपाल, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले मन्त्री पदको सपथ लिएका छन् । सोमबार साँझ प्रदेशप्रमुख पृथ्वीमान गुरुङले मन्त्री विश्वकर्मालाई सपथ गराएका हुन् । विश्वकर्मा आजै बिहान मन्त्री नियुक्त भएका थिए । यद्यपि मन्त्री नियुक्त भएपनि उनलाई कुनै मन्त्रालय भने दिइएको छैन । मन्त्री विश्वकर्मा यसअघि

  • पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७२३३ पीसीआर परीक्षण गर्दा ६६३ जना र ४९६२ एन्टिजेन परीक्षण गर्दा १२२ गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना

  • अपडेट : घान्द्रुक जिप दुर्घटनामा मृत्यु भएका ८ जनाको सनाखत
  • टंक अधिकारी, पोखरा ।  पर्यटकीय गाउँ घान्द्रुकमा आज दिउँसो साढे १ बजे जिप दुर्घटना हुँदा चालक खुसीमान क्षेत्रीसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । कास्कीको घान्द्रुक खण्डमा जिप दुर्घटनामा परि मृत्यु भएकाको ८ जनाकै सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा अन्नपूर्ण ५ नयाँ पुल बस्ने ४२ वर्षीय

    Read Full Discussion Thread for this article