Posted by: Nepalnews Sajha October 10, 2021
News Summary from Nepal for Sunday, October 10, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Supreme Court orders police to present Ruby Khan, one of the Nepalgunj protesters, in person


  • Police on Friday arrested Khan and since then her whereabouts are unknown.

  • Gajendra Hamal resigns as minister after controversy


  • Hamal’s appointment as industry minister on Friday has created quite an uproar, with the prime minister facing criticism for undermining rule of law.

  • Children with disabilities out of school in Karnali


  • For a lack of special classes, trained teachers and supporting physical infrastructure, disabled children in Province are deprived of basic education.

  • Nepal reports 565 new Covid-19 cases, 10 deaths


  • According to the Health Ministry, the countrywide death toll has now reached 11,231 and the number of active cases stands at 15,024.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्छौं : गृहमन्त्री खाँण
  • गृहमन्त्री बालकृष्ण खाँणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् । गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्ने बताएका हुन् । आइतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरुले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका थिए । त्यसक्रममा गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

  • रुबी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • माइतीघर मण्डलाबाट शुक्रबार राति पक्राउ परेकी नेपालगन्जकी रुबी खानलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन प्रहरीलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।

  • हिरासतमा थुनुवा मृत्यु प्रकरण : बन्यो छानबिन समिति
  • जिल्ला प्रहरी कार्यालयको हिरासतमा युवकको मृत्यु भएको विषय छानबिन हुने भएको छ । आइतबार बिहान ३ बजेर १७ मिनेटमा हिरासतभित्रै भोक्राहा नरसिंह गाउँपालिका ५ बस्ने २२ वर्षीय मोहम्मद हकिव मियाँ झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

    News of Nepal

  • बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ४ जनाको मृत्यु
  • बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस)का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा करिब

  • पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ : सभापति देउवा
  • गण्डकी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस पोखरा महानगरपालिका–१७ एकाइ समितिद्वारा आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यको सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताउनुभयो । पार्टी महाधिवेशनको चरणमा रहेको उल्लेख गर्दै उहाँले

  • पछिल्लो २४ घण्टामा ५९६ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । विगत २४ घण्टामा ५९६ जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ४०४ जनामा कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमित १५ हजार २४ रहेका छन् । पछिल्लो २४ घण्टामा ८७१

  • बुटवलको मोतिपुर क्षेत्रमा कर्फ्यू आदेश जारी
  • न्युज अफ नेपाल,  काठमाडौं । बुटवलको मोतिपुर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले एक सूचना जारी गर्दै आइतबार ४ बजेदेखि मोतीपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जनाएका छन्। बुटवल उपमहानगरपालिकाको वडानम्बर १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्र (करिडोर)को अतिक्रमण हटाउने क्रममा झडप भएपछि

    Read Full Discussion Thread for this article