Posted by: Bennedict October 7, 2021
मेरो ढुक्कुर सानो छ :(
Login in to Rate this Post:     0       ?        
अण्डिजी,
रिसाको? लोल। तपाईंको त दिमाग चेट भए जस्तो छ गाठेँ। तपाईंले यी शब्दहरु अन्डीकै आई डी बाट नभर तपाईको धेरै आईडीमध्ये कुनै एक बाट त भनेकै हो हजुर, नभए मलाई कसरी याद हुन्थ्यो होला? क्युँ हम आपके गान्द ऐसे ही मार्ता है भई? कुछ याद आया आपको? बाँकी तपाईंको छोराको बारेमा छ, अब दुइटा भए नि एउटा भएनी छोरा त छ नि हैन? दुइटा भन्नुको कारण लोगनको बाजे सँग को भलाकुसारी हो, र अब बाजेको त दुइटा छ अनी नेपालमा छन वहाँ, श्वासनी अमेरिकामा धेरै कमाउने जागिर गर्दै। अब तपाईं भन्नुस् कहाँ हुनुहुन्छ? लोल नेपालमा कि अमेरिकामा? तपाईंले टाइप गर्न थालेचि त वहाँ बाजे हराउनुभो त? किन होला है? अनी तपाईं बिहान जवाफ फर्काउनुहुदैछ म रातमा, यस्तो किन भाको होला सोचनिय छ कुरो। अब बाजे को हो? तपाईं को हो? छुट्टाउने काम जनता जनार्दनको हातमा छ।

हेर्नुस् म अन्डरवेयर हो भनेर मेरो नाममा भोटिङ गर्ने तिनिहरु नै हुन जसले यत्तिका भोटिङ गरेर "क्राइम मास्टर गोगो"लाई अगाडि ल्याएका छन माथिको पोलमा, यहाँ कतीलाई त थाहा छैन होला को हो "क्राइम मास्टर गोगो" भनेर। कसरी यो मान्छे अघी आयो होला त? न कुनै पोस्ट छ, न कुनै कमेन्ट, अगाडि ल्याउने को? अरुहरु मुर्ख होलान तर म चै छैन है। र मेरो लेखाइ को भाव यही हो कि यी सब काण्ड तपाईंको चर्तिकला हो हजुर, कती एक्टिङ गर्नुहुन्छ? कुछ लेते क्युँ नहीं? थक गए होँगे।

सानजी ले त पहिले भनिसक्नुभाछ हैन र, एउटा मान्छेले मल्टिपल आई डी बनाउनु अपराध हैन भनेर, सो यसलाई हाथमा दही जमाको त भन्न नमिल्ला हजुर। हापिदिनुस् हजुर, तपाईंको धोती फुस्केर बागमतीमा बगिसक्यो। लोल।


एहो जी,
अन्डर्वेयर, हाकु, लोगनको बाजे, क्राइम मास्टर गोगो, वीर नेपाली, आदी आदी एउटै मान्छे भएर केही हुने वाला त छैन नै, न कुनै मिल्लियन डलरको बाउन्टी नै छ, प्रुभ हुन्छ त यती कि कसरी एउटा मान्छेले सिङल ह्यान्डेडली साझाको चिर हरण गर्न सक्छ भनेर र आफ्नो दिमाग युज नगर्ने हरु सजिलै यो मान्छेको मास्टर प्लानको पहिरोमा बगेर जान सक्छन भनेर। ड्याटस इट। बिसाइड्स आई अप्प्रिसियट दिस गाइ'स मल्टी ट्यालेन्ट्स थो।
Read Full Discussion Thread for this article