Posted by: magorkhe1 October 7, 2021
" भिनाजुको सुरुवाल "
Login in to Rate this Post:     1       ?         Liked by
साझामा जंगल बाट गाउ छिरेको माका झैँ एसो रुखको हाँगा हल्लाएर गाउलेलाइ तर्साउन खोज्ने हरु झैँ यो साझामा पनि यस्तै मानसिकता आचरण भएका हरु ले आफु चोर र फटाहा भए पछि अरुलाई पनि तेस्तै देख्छन |
साझा डरलाग्दो संजाल हो, गाउ टोलमा दाया बाया आघि पछि हेर्दै हिड्ने डरपोक हरु साझामा शिंहनाद गर्न खोज्छन | तिवारी ब्रो ले किन यो धागो बिउझ्यानु भयो वहा नै जान्नु हुन्छ | ब्रो को लेखाइ पढेर लोगन = तिवारी भन्ने निक्लेलान ?
Read Full Discussion Thread for this article