Posted by: Bennedict October 6, 2021
मेरो ढुक्कुर सानो छ :(
Login in to Rate this Post:     0       ?        
मिस्टर अन्डी,
दुई दिन कुर्लेर बसेको हैन हजुर, आफ्नै समस्यामा अल्झेर हो। तपाईं जस्तो हर बखत साझामा झुन्डिराख्न त सकिन्न होला। र रह्यो "गफ्फा" शब्दको बारेमा।अब हेर्नुस् कती शब्द मैले सुनेको अवस्था र तपाईंले सुनेको अवस्थामा फरक हुन्छ यसमा तपाईंको, मेरो घरमा चलेको चलन, रितिरिवाजले प्रमुख भूमिका खेल्छ होला, आफुले जस्तो सुनिन्छ तेस्तै हामी प्रयोग गर्छम, यसो दिमाग लाउने हो कि? तर तपाईंले जस्तो कहिले नसुनेको शब्द जस्तो "लण्डफकिर" "दिउसै रङेली गर्ने" जस्ता त मैले युज गरेको छैन। अब मैले तपाईंलाई पनि यो आधारमा काँठे भन्ने मिल्छ? कुरा पनि!!!

तपाईंको साझा पोलिङमा मेरो नाम कसरी अगाडि आयो भन्ने कुरा तपाईं बाहेक कसलाई थाहा होला हजुर? लौ भन्नुस् तपाईंले यहाँ मात्र १० जना ब्यक्ति उभ्याउनु भो जसले भन्छ कि मैले बेनेडिक्टलाई भोट् गरे भनेर अनी म मानुला तपाईंको कुरा ल। जसको धेरै आई डी छ, जसको धेरै छदम् रूप छ उसैलाई यो कुरा थाहा होला अनी मेरो ईशारा को तिर हो तपाईंलाई राम्रै थाहा छ, तेसैले यस्तो बेतुकको कुरा लेर म सँग नबाझ्नुस्। अनी तपाईंको लेखाइ के भनौ सरकार, सेक्स काण्ड लेख्दा लेख्दा तपाईंको काइ लागेको दिमागले जे कुरा पनि सेक्स सङै जोड्नुपर्ने है? यसरी पनि डिबेट हुन्छ र हजुर? तपाईं जस्तो सो कल्ल्ड गली-गलीको फोहोरी पानी घिचेर मलाई कुनै रोग लाउनु छैन हो, भरे तपाईंको दुई छोरा पनि तपाईं जस्तै अमेरिका भर सेक्स काण्ड मच्चाउदै बस्ला अनी म हेरौला तपाईंको अनुहार। कसरी एउटा बाउ भर तपाईं तपाईंका दुई छोराहरुले दुनियाँको छोरीहरुलाई भ्याउदै बसेको हेर्नुहुन्छ। तपाईं जस्तो मोर्यालिटी नभाको मान्छेले त यो सबै अस्सेप्ट नै गर्ला जसरी तपाईंले एकपटक खुद भन्नु भाको थियो आफ्नो बुढीलाई आफु भन्दा अघी नै ले धेरैले भ्याएको भए नि पनि मतलब छैन भनेर। तपाईं घीन्लाग्दो अघोरीसँग यस्तो कुराको के अर्थ भो र?

मलाई मन नपर्ने मान्छेलाई म तपाईं देख्ने हैन कि जो जो तपाईं जस्तो साझाको धमिराहरुलाई पाल्ने-पोस्ने काममा अघी सर्छन उनिहरुसङ चै मैले तपाईंलाई दाज्ने गरेको चै हो। अब कुरा बुजेर जवाफ फर्काउनुस् ल।


हाकुन्डी जी,
तपाईंको कुरा सुन्दा त महर्जन ड्युड डराको जस्तो पो लाग्यो। अब तपाईंकै ल्यांगवेजमा बोल्छु ल, अलिकती नाटक थपौ न। हाकु, टिमी पुर्ने औसी हेरेर के बिहे गर्नु छ र? म सँग बाट मार्न पनि टिमिलाई के को पुर्ने के को औसी? कुन जमानाको मान्छे टिमी? म टिमिसँग डराको रे, लोल। मैले यहाँ टिमिलाई बोलाको बोलाकै छु, टिमी आए पो। मलाई "बाघ भोकाको र हाम्रो हाकु रिसाको" बेला नै अघी पर्न मन लाग्छ के भन्ने के है। टिम्रो रिस कस्टो रैछ हामी पनि हेरौ न। को बन्छ श्रिखण्डी? र को बन्छ श्रिखण्ड? हामी पनि हेरौला नि। टिम्लाई रिस नहोला पासा मलाई त छ टिम्रो भाको नभाको गफ पढेर। लेख्न त लेखिसक्या छौ नि साझामा तिम्रा पिपी सानो छ भनेर अब चै This is not about your penis length bro but this is about the crap you have been putting up here. सो आफ्नो कुरालाई या त डिफेन्ड गर्नुस् या हार मान्नुस्। कस्ता कस्ता कता गए मुसाको साथी बिरालो यस्तै के भन्थे उखान तपाईंलाई लागु हुन्छ नत्र, होस् पुर्‍याउनुस्।

र अर्को कुरा तपाईं दुबै जनालाई, मेरो यही एउटा आई डि छ, तपाईं मलाई च्यालेन्ज गर्ने हो भने म साझाको आड्मिनको हेल्प माग्न सक्छु। लौ भन्नुस् तपाईंहरु आफ्नो लागि त्यस्तो भन्न सक्नुहुन्छ? बात कर्ता है। फेरी लेख्दा खेरी मैले के के भने माथि सोची-बिचार गरिवरि मात्र बक्नुहोला। "पुर्ने", "औसी", "गेट लेड", "बौलाहा", "बन्मान्छे" जस्ता मन्डेन शब्दवली प्रयोग नगर्न मेरो बिनम्र अनुरोध छ।
Read Full Discussion Thread for this article