Posted by: Bennedict October 5, 2021
मेरो ढुक्कुर सानो छ :(
Login in to Rate this Post:     0       ?        
हाकु उर्फ अन्डी = हाकुन्डीजी,

तपाईंको कुरा समिक्षा गर्दा मैले नोट गरेका कुराहरु:

हाकुन्डी
# हाकुन्डी २-२ दिन भुस भयो रे कारण- ३ गिलास ऐला र १ डबली "ठो"को कक्टेल बनार खाको रे।
# उहाँको हरिसिद्धी, सनागाउ, बोडे, खोकनामा २२-२२ रोपनी जग्गा छ रे।
# हाल उहाँ Kelseville, Californiaमा हुनुहुन्छ अरे।
# उहाँ एक लाब्ध, प्रतिष्ठित मान्छे हो रे जसको इज्जत, मान प्रतिस्था ठुलै छ रे।

अबो मेरो तर्फ जाम:
उहाँको अनुसार
# म कुजात हो रे।
# मेरो मच्छेगाउमा टपरी जत्रो ३ आनामा घर छ रे, अनी त्यो भर म टपरे अनी साथसाथै "काठाँ" पनि अरे।


अबो मेन मुद्दामा आऔ।
यत्रो गफ्फा दिदा पनि, यत्रो साम्प्रदायिक कुरा गर्दा पनि, यत्रो रेसिस्ट आक्षेप लगाइदा पनि, यत्रो झुटको खेति-बाडी हुँदा पनी मलाई अजिप लाग्ने चै अझ हाकुन्डीको सपोर्टमा बोलेर मलाई तथानाम भन्ने मान्छेहरु अझै आउने के साझामा। "उसको धुक्कुर हाकुको भन्दा नि सानो हुनुपर्छ रे", "चित्त दुख्यो होला रे नि त रे", Avator र Matrix मुभिको पनि फ्याक्ट चेक गर्न दिनु पर्ने रे"। अनी पाण्डेजिको कुरा पनि सुनम न, "हाकुको जस्तो "फ्लेभर", टोन, improvisation, रङिनता मेरो लेखाइमा छैन रे", मैले नयाँ राइटरलाई attack गरे रे मेरो फोकटिया attitudeले", "पहिले लेखाइमा color ल्याउनुपरो रे", "अरुलाई कम्प्लेनिङ मात्र म गर्छु रे"। अनी उँहा स्वयम अन्डीजी को त के कुरा? भन्नुहुन्छ मलाई साइकोलोजिकल प्रब्लम छ रे सबैलाई मेरो शत्रु देख्छु रे जहाँँ त्यहाँं"। राम राम।

मैले समस्या तब देख्छु जब मान्छे यहाँ ठुला ठुला फ्याक्न खोज्छन, यसमा त अन्डीजी नम्बर वानमा हो। कसैले यो कुरा नपत्याको भए प्लिज गर उहाँले साझा हुदो लेखेको पुरै सेक्स काण्डहरु पढ्नुस् प्लिज अनी मात्र मलाई केही भन्नुस् यसै यहाँ लेखेर मेरो टाउको नदुखाउनुस्। अब उहाको अनगिन्ती रूपहरु मध्येको हाकुजी को नम्बर आउछ होला, कुरा सुनौ न उहाको। २२-२२ रोपनी जग्गा भाको उहा लाब्ध प्रतिष्ठित जले गाउँको महर्जन घरको बालमा बस्ने "पर्बते" केटिसँग सल्केको अवस्थामा केटीको बाउबाट कुट्पिट सहनु परेको र देश छोडिवरी हाल क्यालिफोर्नियामा अवस्थित, अनी ११ बर्षदेखी ग्रीन कार्ड बनाउन नसकेकोले टिपीएस मा निर्भर रहेको। अब मलाई तपाईं साझाको यस्तो बुद्धिमान मान्छेहरु भन्नुस्, यस्तो गफ्फा विश्वाश गर्न मिल्ने छ कुनै कुरा कुनै एङलबाट?? २२-२२ रोपनी जग्गा काठमान्डुमा अहिलेको जमानामा हुनु भनेको त ठुलै कुरा होला हैन? अनी यस्तो लाब्ध, प्रतिष्ठित मान्छे यहाँ बसेको छ क्यालिफोर्नियामा अरे, त्यस्तो महँगो एरियामा हैन अनी टिपीएसको आस गरिराको छ रे।

अब यस्तो हुनै नसक्ने गफ्फा नफेकम, अरुलाई बिल्ला नगरम, रेसिस्ट आक्षेप नलगाम भनेर मैले केही सब्द बोल्दा मलाई के के भनेका हुन, अजिप छ बा। यो के भैराको हो?
Read Full Discussion Thread for this article