Posted by: Bennedict October 2, 2021
Calling out on Mangale?
Login in to Rate this Post:     0       ?        
मिस्टर पाण्डे,

मैले के ढोङ गरे? जानकारी पाम त हजुर। तपाईं अब हिजैको कुरामा ब्रोकन टेपरेकर्डर जस्तो अझै अड्किराख्नु भाको छ भने हजुर सलाम नमस्ते। मान्छे मा एथिक्स भन्ने नि हुन्न्छ भन्ने कुरो खयाल गर्नु होला। तपाईं मलाई बार्-बार तेही कुरा सोधेर केही पाउनुहुन्न। नास सरले नै यस्ता बाटाका कमिला, धमिरालाई माफ दिए पछी म को हो? बुझ्नुहोस् अनी फेरी फेरी मेरो कान नदुखाउनुस्। कुनै कुरा भन्न नपाउने मेरो पनि अधिकार छ भन्ने कुरा मनन गर्नुहोला।

तपाईं किन बेबजह सब साझाका मेम्बर सँग दुश्मनी मोल लिन मात्र अग्रसित हुनुहुन्छ बुजे त मरिजाम। (तपाइको मितबा अन्डी बाहेक) अहिले फेरी आनन्दनेपाल र लोगनको खेदी खन्दै हुनुहुन्छ हैन? तपाईंले आनन्दनेपाल जती को मात्र कन्ट्रिब्युशन गर्नु भाको छ लाइफमा भने म तपाईंको कुरा सुन्न लायक मान्छु नत्र त तपाईंको कुरा तेस्तै हो आज सुन्यो भोली बिर्स्यो, तपाईं यो दुनियाँमा के को लागि आउनुभाको हो खयाल गर्नु भाको छ ? खाली अरुलाई उडायो, नराम्रो भन्यो (लाइक फोर साझा आड्मिन, आनन्दनेपाल, लोगन, सेक्सी इन सारी) धत्त के को तमाशा लगाइ राख्नु भाको छ साझामा, तपाईं भन्दा त बेटर त तपाईंको मीत अन्डी थियो एयाट लिस्ट केही सेक्सी कथा त पस्कन्थ्यो, विश्वाश गर्नु नगर्नु हाम्रो हातमा त थियो। तपाईं चै यहाँ २४/७ साझा रुङेर अजिप अजिप पोस्ट गर्दै किन आफ्नो व्यालु घटाऊनु हुँदैछ हँ ?
Read Full Discussion Thread for this article