Posted by: haku is back October 1, 2021
मेरो ढुक्कुर सानो छ :(
Login in to Rate this Post:     0       ?        
यो बा, यो बर्मुचाले त दरो थर्काएर ल्यायो, " मरेको खेचा: ले ज्युदो न्यार लाई ठग्छ" भनेको साचै हो रैछ । १० जवानले खेदो खन्दा पनि टसको मस हुदैन त यो बेन्दित खेचा: । अझ मेरो एस्तो राम्रो लेख लाई २ कौडीको भनेर ल्याउछ । पख तिमीलाई आज साँझ ऐला खाएर तिमि संग १-टु- १ भिड्छु । तिमिले आज हाकुचाको पवोर देक्छ ।
Read Full Discussion Thread for this article