Posted by: Bir_Nepali September 30, 2021
उरन्ठ्यौला बोकाहरुको नाङो नाच
Login in to Rate this Post:     0       ?        
ब्रो : आफुले बनायौ इस्सु अनि साझाका अरिंगल खन्याई दियौ ? जान्ने बुहारीलाई ससुराबुढाले बाटो छोड भन्नु पर्दैन भन्थे ब्रो जस्तो साझाको हस्तीले तेस्तो लेख्नु अघि केहि Positive शोच आएनन ? ब्रो पनि पछ्योउटे र भरौटे हुन् पुगेको देख्दा कोभिड को महामारीले दिमागले ठिक बेठिक छुट्याउन छोडेको हो ?
Read Full Discussion Thread for this article