Posted by: Bir_Nepali September 30, 2021
उरन्ठ्यौला बोकाहरुको नाङो नाच
Login in to Rate this Post:     0       ?        
मलाई हुनु छैन। किन भने यो तपाईंले जे गरी राख्नु भाको छ, this is stupid यहाँ आएर नास् सर ले भनेको जस्तो रमाइलो गर्न आउने हो न कि अरुलाई troll या दिमाग को दही गर्न। तपाईंको intention नै फरक छ मेरो भन्दा अनी म किन तपाईं जस्तो हुन खोज्नु? अरु कुरामा अगाडि हुनुस् हजुर, यस्तो trivial कुरामा हैन।
Read Full Discussion Thread for this article