Posted by: Bennedict September 28, 2021
मेरो ढुक्कुर सानो छ :(
Login in to Rate this Post:     0       ?        
हुन त मलाई अनुमान छ यो मान्छे को हो भनेर तर त्यो कुरा पछी गर्दै गरौला।

यहाँ कही फ्याक्ट चेक गर्दैछु, हाकुजी मलाई माफ गर्नुस्।

# तपाईंको काठमाडौंको रैथाने नेवार हुनुस या ललितपुर, भक्तपुरको, कुनै पनि नेवार जातिले लेख्दा खेरी "त" र "ट" मा बोल्दा जस्तो गरी लेख्छन भनेर मलाई एक रती त के आधी को आधी पनि विश्वाश छैन हो। "टलाई मैले भनेको टर टैले सुनेर ल्याएन" बोल्दा सुनिएला, लेख्दा तेस्तै लेख्छन? रियल्ली? यो बेकामको नाटक नदेखाउनुस् हजुर।

# माओवादी द्वन्द-कालको समय भनेची त सन २००० - २००६ या अघी हुनु पर्छ, त्यो बेला त टी पि एस थिएन हैन, यत्रो १५-१६ बर्ष हाकु जि कुन भिजामा रहनुभाको होला? स्टुडेन्ट त पक्कै हैन होला नि। मोटो बुद्धी भाको भर राम्रो नोकरी पाउनु भएन भन्नुभाको छ फेरी। यो कुरा क्लेयर गरौ त हजुर।

# अनी यस्तो खाटी नेवार मान्छेले हिन्दी शब्द के भर युज गरेका हुन? जस्तै "परेसनी", "उसलाई वजाको छु", "दिउसै रङेली गर्ने" यो सबै के हो?

# सबै भन्दा फन्नी, हाकु को गर्लफ्रेन ले भनिन रे, " टेरो धुक्कुर सानो भए नि मन ठुलो छ, म टलाई छोर्दैन, नडरा"। रियल्ली? कुन चै केटीले यस्तरी बोल्छ? यो त केटा नै बोलेको जस्तो भो लोल, त्यो पनि पुरा बोका स्टाइल।

# नेवारीमा पनि पुरा कर्सिङ, स्वेरिङ्ग अनी मुजी मुजी सुनेर त तपाईं को हो बुझिदै छ हजुर।
Read Full Discussion Thread for this article