Posted by: Bennedict September 28, 2021
Lets talk about Underwear!!
Login in to Rate this Post:     0       ?        
अन्डीजी (भन्न त मुजी अन्डी भन्न मन थियो, तपाईंको बेतुकको कुरा सुन्दा, खैर)

मैले कहिले भनिन कि मेरो बेइज्जत गरेर तपाईं पापी हुनुभो। कुरा अर्कै छ, त्यो तपाईंलाई राम्ररी थाहा छ, मलाई राम्ररी थाहा छ सो तपाईंको पापको घडा भनेर के भनिएको हो, तपाईंलाई मैले बुझाएर म तपाईंको अझ बेइज्जत किन गरौ? तर तपाईं अझै बिच्केर यहाँ अहिले शेखरजीले जस्तो शिर न पाउको अयाटिट्युड देखाउदै बस्नु भो भने चै तपाईंलाई राम्रो नहोला, तपाईंको फ्यानहरुलाई अझै कष्ट पर्ला, बुझ्नु होला हजुर।

तपाईंको साझा "धेरै" नआउनुको कारण भन्नुभो, 

# बिजी भर रे
# म जस्तो बेकुफमाथी दया लाग्यो, अल्छि लाग्यो रे

रियल्ली? तपाईंको सो कल्ड कारणहरु तेही हुन? मैले त सोचेको या बडेमानका कारण हरु होलान, जस्तै तपाईंलाई केही विश्वाश गर्नसकिने एक्जाम्पल दिँउ,

# अन्डीजीको हात खुट्टा कसैले ठ्न्नक्क पारेर भाँच्देको हुनाले हस्पिटल भर्ना
# अन्डीजीको साझा हुदो घोर बेइज्जत भाको हुनाले लोक लाजले गर्दा घरमा गुफा बस्नु
# अन्डीजी लाई डरलाग्दो यौन रोग लागेको हुनाले श्वासनीको नजरबन्दिमा पर्नु (अब यो कुरा किन हामी विश्वाश गर्न सक्छौ भने उँहा नै हो जसले, साथीको माइजुसित, पूलिसनी सित, गुरुङ्सेनी सित, नेवार्नी सित, आफ्नै साली सित अनी को को हो सँग रात बिताइसकेको भनेर धक्कु लाउनु भाको थियो, कसैले नपत्याए प्लिज गर अन्डीका अतिरन्जित यौन कथा पढे हुन्छ हो)
# स्टिमुलस काण्डमा पारेर आफ्नो रियल स्यालरी खुलेकोमा पछुतो भर साझा आउन बन्द

यस्ता कारण दिए होलान भनेको त "टाँय टाँय फिस्स" लोल।

मलाई कमिला सँग दाँज्नु भो हजुरले तर तेही सानो कमिला तपाईंको त्यो गनाउने अन्डरवेयरमा छिर्यो भने चै तपाईंको त्यो दुखी जिबनमा कती ठुलो भईचालो जान्छ अब म के भनम हजुर? ओशिन सिटौला त अब ओशिन नै भईन नि, न तपाईंले पाउनु भो, न हामीले हैन र?

अब चुप्प लाग्ने भनेको हो तर तपाईं मान्छे कस्तो नभए नि नहुने, भए नि नहुने भो, साझामा तपाईंको अन्धभक्त हरु आउन छोडे भनेर उनिहरुको लागि बोलिराको हजुर, नत्र त मलाई त सञ्चै भाको छ हो।

Last edited: 28-Sep-21 12:26 AM
Read Full Discussion Thread for this article