Posted by: Bennedict September 25, 2021
Login in to Rate this Post:
0
?
सनकलालजी,
कबिता हो कि गीत पढ्दा त लक्ष्मी प्रशाद देवकोटाको कबिता याद आयो, 'कुन मन्दिरमा जान्छौ यात्री' भन्ने।
केटो फरारजी को नाम रमाइलो लाग्यो।
जिन्दगीको छ लूटमार
भर-मार र लगातार
उडाएर पचासौ हजार
छ एउटा केटो फरार