Posted by: Bennedict September 25, 2021
इन्दिरा जोशीको चिन्ता लौच
Login in to Rate this Post:     0       ?        
शेखरजी,

 
तपाईंको अयाट्टिट्युड सार्है नराम्रो रहेछ, हुन त मैले पहिले देखी यो कुरा नोट गरेको नै हो। तर अब म यहाँँ कुनै मोरल पूलिसिङ गर्ने मान्छे त हैन, तैपनी तपाईंलाई केही कुरा भन्न खोज्दैछु फ्रीमा नै, तपाईंले बाल त दिनु नै हुन्छ तर पनि एक आँखर पढेमा ठुलै कुरा हुनेछ।

 
# तपाईं बार बार किन आफ्नै कुरा कन्फ्लिक्ट गराउनुहुन्छ? ग्यास स्टेशन र ट्याक्सी चलाऊने कामलाई लोवेस्ट जब भन्नुहुन्छ अनी आफु चै के भन्नुहुन्छ फेरी यहाँ हेर्नुस् त। 
 "............. I used to bang customers when working n owing gas station in the booth, restroom n cooler. I miss those life. Gurls come to play machine n buy beers n cigars so flirt with them n then bang bang" 
 यो चै के होला हजुर? 
  javaskript:nicTemp(); 
 
र यो पनि पढौ। 
 
"........They broke the law by not attending college as they quit college n work in gas stations as soon as they land here. This is unfair. There's people going to college n doing phd n stuff n they dun get free ride but those illegals whose mere intention is to enter US n stay illegally by working illegally n not paying taxes. "

# अनी यहाँ के लेख्नुभाको छ ल हेरम। 

 "अमेरिका धेरै ईयर्स बसियो, धोबी को कुकुर घरको न घाटको भइयो। पहिले देखिनै सन्तूष्टी थिएन बिदेशमा। काम नगरेको नि भयो २०१४ देखी। रातभरी सुत्न नसक्ने दीउसोभरी सुत्ने रोग लागेको छ, तेसैले काम गरेर खान नि सक्दिन। पहिले चै ८-१२ आओर्स घण्टा हानेको हो । तेही पैसा सेभ गरेको छु। धेरै होइन १.५ करोड जती छ, नेपाली है फेरी डल्लर्स होइन। तेही पैसा बैंकमा राखेर इन्ट्रेस्ट खाएर बचाउ भनेको नेपालमा। के त्यस्तो गर्न सकिन्छ? स्टक्स र क्रिप्टोमा ४५000 लो छ, बढ्यो भने पैसा फिर्ता आउछ नत्र तेही हो होल्ड गरेर बस्ने आफ्नो डिक होल्ड गरे जस्तो। लाईफमा पहीले देखिनै कुनै कुरामा टेस्ट थिएन, शायद मेन्टल रोग छ जस्तो लाग्छ। कलेज जाउ भने बिहान उठ्नै सक्दिन नत्र लोन मिलेको छ पढ्नलाई। कलेज गयो भने टेन्शन लाग्छ, पुरानो कलेजको डेज सम्झेर, बहुत मेहनत गरियो तर कलेज ड्रप भाको। घण्टा हान्दै समरमा त झन २ वटा जब गरेको आखिर केही पाईन सो मेहनत भन्ने शब्द देखेरै घ्रिणा लाग्छ। बुढो नि भईयो, ३५ ईयर्स काटिसके।"
 

तपाईं किन यस्तो कुरा गरेर आफुलाई नै उल्लु बनाइराख्नुभाको छ हजुर? 
अनी अरु फेलो नेपाली दाजु बहिनी, दिदी भाई माथि किन यस्तो घ्रिणा हो तपाईंको? तपाईं मनले त नेपाली हैन र?


Last edited: 25-Sep-21 12:21 AM
Read Full Discussion Thread for this article