Posted by: Bennedict September 22, 2021
कथा -ब्यथा
Login in to Rate this Post:     1       ?         Liked by
मेरो मन पनि सफा नि हजुर। अब मलाई केही दिन तपाईंको उपस्थिती धेरै लागेर त्यस्तो पोस्ट गरेको हुँ, तर तपाईंसँग त्यस्तो केही समस्या छैन। अनी नासजी को चम्चा अनी अन्डीजी र लोगनको बाजेको दुश्मन जस्तो देखिनुमा केही कारण छ नि। कुनै दिन विस्त्रित लेखौला नि। मलाई तपाईंले सोचेको जस्तो धेरै लाइक्स पनि चाहिन्न नि। आफुले लाइक्स पाएन भनेर म रोको जस्तो लाग्ला तर त्यस्तो हैन।
Read Full Discussion Thread for this article