Posted by: AnandNepal September 21, 2021
Login in to Rate this Post:
0
?
उनि जीउँदो भएको भए हिजो ८६ बर्षका हुने रहेछ ... तर बिडम्बना उनि बितेकै ४५ बर्ष भै सक्यो ..
छोटो जीवनकालमा अति नै उत्कृष्ट सृजना दिएका भैरव अर्याललाइ श्रद्धान्जली पनि हाँस्दै दिनु पर्छ !!
यि छ वटा मलाइ बिछट्टै मन परेका हास्य :
https://youtu.be/iqDiXEZ5qn4
छोटो जीवनकालमा अति नै उत्कृष्ट सृजना दिएका भैरव अर्याललाइ श्रद्धान्जली पनि हाँस्दै दिनु पर्छ !!
यि छ वटा मलाइ बिछट्टै मन परेका हास्य :
https://youtu.be/iqDiXEZ5qn4