Posted by: Nepalnews Sajha September 19, 2021
News Summary from Nepal for Sunday, September 19, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • A new train last year was welcomed with much fanfare. It never ran


  • Political, legal and technical issues have prevented the brand new locomotives that Nepal bought from India from coming into operation—on a new track.

  • Nepal to sign deal with India for periodic airport checks


  • Airport surveillance and radar flight inspections have to be conducted every year, but it has not happened for two years due to Covid-19.

  • Talks on to clear Parliament impasse, but no deal in sight


  • There is a rumour in the political circle that Prime Minister Sher Bahadur Deuba and CPN-UML Chairman KP Sharma Oli are aiming for early elections.

  • Pfizer shots likely to be administered to immunocompromised people


  • With Pfizer and Moderna, eight vaccines have got emergency use approval in Nepal.

    मुख पृष्ठ - BBC News नेपाली

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विभूषणप्रति ओलीको व्यंग्य- आज बा, श्रीमती, छोराछोरीको मुख हेर्ने दिन हो ?
  • प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक आस्था र परिवारका व्यक्तिलाई मानपदवी (विभूषण) प्रदान गरेकोप्रति व्यंग्य गरेका छन् ।

  • सिंहदरबार रंग्याउन आएका बालाई रसिकको जन्मोत्सव ‘उपहार’
  • ‘सिंहदरबार रंग्याउन आएका ९० वर्षीय वृद्ध’ वीरबहादुर सुनुवारको अठोट र योगदान सम्झेर गायक एवं लेखक गणेश रसिकले २० हजार रुपैयाँ नगदसहित सम्मान गरेका छन् । आफ्नो ७६ औं जन्मोत्सवका अवसरमा गायक रसिकले हाल भक्तपुर, दुवाकोट बस्दै आएका सुनुवारलाई उनकै निवासमा गएर नगद, दोसल्लासहित सम्मान गरेका थिए ।

  • प्रदेश प्रहरीको व्यवस्था गर्न निधिको आग्रह
  • कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीयता र अहिलेको कानुनलाई बलियो बनाउनका लागि तत्काल सातै प्रदेशमा प्रदेश प्रहरीको व्यवस्था गर्न माग गरेका छन् ।

    News of Nepal

  • राष्ट्र, गणतन्त्र र संविधान बचाउन माओवादी शक्ति एक हुनुपर्छ : अध्यक्ष प्रचण्ड
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताउनुभएको छ । जसपा र एमालेबाट माओवादी केन्द्रमा आउनुभएका एक दर्जन नेता तथा कार्यकर्ताको अध्यक्ष निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले माओवादी शक्तिका बीचमा

  • काठमाडौँमा यसरी मनाइयो इन्द्रजात्रा (फोटोफिचर)
  • न्युज अफ नेपाल, काठमाडौं । काठमाडौंको वसन्तपुरमा इन्द्रजात्रा मनाइएको छ । इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गएर जात्रा अवलोकन गरेका छन् । जात्रा अवलोकन गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल,

  • थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु
  • न्युज अफ नेपाल,काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ३०४ जनाको पीसीआर परीक्षणमा ६५६ र २ हजार ७०९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४

    Read Full Discussion Thread for this article