Posted by: Logankobaje September 19, 2021
Depression hurts
Login in to Rate this Post:     0       ?        
धत् यार, पिम्प संग sex गर्नु हुन्छ ? यो त संसारकै सबै भन्दा खत्तम काम हो । introvert किसिमको ब्यक्तित्तो हुनुहुन्छ जस्तो लाग्यो, कसै संग बोल्न, खुल्न डराउने, conversation start गर्न नसक्ने , सधै अरुले बोल्न सुरु गरोस जस्तो गर्ने । यो एक किसिमको depression नै हो , उपचार नै गर्नु पर्छ एसको नत्र बिकराल रुप लिएर पछि आत्महत्या गर्न सम्म सक्ने बाताबरण बन्न सक्छ । घरेलु उपाय चै गाँजा हो, एसको सेवनले लाज सरम सबै हट्छ र तपैले आफैले आफ्नो लागि खडा गरेको barrier भत्किन्छ । जब तपाई कुनै महिला संग खुलेर कुरा गर्न सक्नु हुन्छ sex को लागि पैसा तिरी राख्नु पर्दैन । येही साझामै कति महिला छन अप्प्रॉच गर्ने कोसिस गर्नुस ।

८ घण्टा सुतेर नि फेरी थकित हुनु, केहि गर्न मान नलाग्नु भनेको depression को symptom हो , घर ( नेपाल ) जानुस यार कमसेकम परिवारको त साथ् हुन्छ । एक्लो ज्यान, जहाँ मर्यो तेही च्यान।

साझामा नि आफै ले आफै लाई subscribe गर्नु भा रैछ, depression को अर्को symptom ( joke )
Read Full Discussion Thread for this article