Posted by: haku is back September 18, 2021
Green card for essential workers
Login in to Rate this Post:     0       ?        
यो मायो !!
essential workers लाई अम्नेस्टी दिने कुरो हल्ला हो कि साचो हो ? status को तनाबले कपाल झरेर तालु भएर ल्याई सक्यो । TPS बाट ग्रीन कार्ड होला अनि नेपाल गएर बाजा बजाएर मैचा संग बिहे गरेर ल्याऊ भनेर सपना देखेको, सपना मै मर्ने भयो बा। एक वर्षमा ग्रीन कार्ड भएन भने अस्ट्रेलियाको PR वाला संग बिहे गरेर जान्छु भनेकी छ । म त तनाबले सुकेर बासुरी भै सक्यो ।
Read Full Discussion Thread for this article