Posted by: Bennedict September 13, 2021
Its just a phase
Login in to Rate this Post:     0       ?        
पाण्डेजी,
तपाईंको हात, तपाईंको कलम, तपाईंको सोचाइ, तपाईंको मर्जी ... सही हो। कसैको अनुमती लिन पर्दैन।

तर साझामा पोस्ट गरेची चै त्यो हातले समातेको कलमबाट निस्केको सोचाइ, मर्जी साझा भईजान्छ, लाखौं मान्छेले हेर्छन, पढ्छन, कमेन्ट गर्छन्, तपाईंले सजिलै लेखे सरह सजिलै criticism पनि लिनुपर्‍यो र ब्यक्त गरिएका बिचारहरुलाई अङिकार गर्दै जानुपर्ने देखिन्छ। तर यहाँ के भ्ईराको छ भने लेख्नेले जे पनि लेखिदिने, अनी राम्रो कमेन्ट आए चै खुशी हुने, अनी केही कृटिकल कमेन्ट आए चै बच्चाको पापा खोसे सरह रुने प्रचलन हावी हुन आको देखिन्छ। यो के पाण्डेजीको बिशेष गुण हो कि बैगुण?
Read Full Discussion Thread for this article