Posted by: Bennedict September 13, 2021
Its just a phase
Login in to Rate this Post:     0       ?        
भन्छ नि "बडे लोगोके बडी बाते", Bezos , Gates सँग कम्प्यार गर्न मिल्दैन होला कि? उनिहरुको डाइभोर्स पनि यस्तै यस्तै कुरा नमिलेर भो होला हैन र? अनी सिस्नु ढिडो खाने चै डाइभोर्स नै गर्दैनन त?
फोर्थ ग्रेडरको वर्ड्स बेटर हुन सक्छन, जब तिनमा एक innocence हुन्छ अनी तेही फ्याक्टरले अरु मान्छेलाई attract गर्छ। तपाईं त फोर्थ ग्रेडर हैन, एक fully grown ass मान्छे हो। लेखाइ चै फोर्थ ग्रेडरजस्तो छ तर माइनस innocence अनी यस्तो लेखले attract हैन detract गर्छ, किन भने you aren't being genuine with readers , तेसैले यस्तो कदम नलिनुस् हजुर, लेख्न मन छ भने एउटा सादा पानामा लेख्नुस् अनी कोठाको ढोका बन्द गरेर ठुलो ठुलो स्वरले चिच्याएर पढ्नुस् afterall you said you write for yourself and no one else हैन?
Read Full Discussion Thread for this article