Posted by: Bennedict September 13, 2021
Its just a phase
Login in to Rate this Post:     0       ?        
पाण्डेजी,
यो के हो? तपाईंलाई रिस उठाको जस्तो लाग्ला, तर यी सब मिडियोकर कुरा नलेखेको भए यो संसारमा केही बित्दैन थियो होला। म कुनै ठुलो लेखक त हैन, तर लेख्न को लागि भनेर चै जे पनि लेखी बस्दिन हो।
सरी अनी कीप ट्राइङ, बेटर टेक सम क्रिएटिव राइटिङ क्लास। डोन्ट डिग्रेड योरसेल्फ बाइ राइटिङ लाइक अ फोर्थ ग्रेडर।

(हुन त तपाईं कुटिल ब्वाँसो जस्तो हुनुहुन्छ, मैले भनेर पनि के नै होला र, खैर। )
Read Full Discussion Thread for this article