Posted by: logan August 30, 2021
Login in to Rate this Post:
2
?
Liked by
स्टक दलाल साता पछी साझा पछी झुलक्नु भयो ? फ्यालीए बिर्य का सम्झदै कती चिल्कड हरु यो सम्सार मा नाआउँदै डुबे भनी सुर्ताउनेहरु झै साझामा छिरेर कुन स्टक मा लगानी गरौ भनी बसेकाले काल्पनी मुनाफा गुमाएर बसे |
ब्रो अस्पातलको सैयामा मस्ती मारी राखेका पो हुन कि भनी सिघ्र स्वास्थ्य लाभ को कामना लेखी हाल्न नसक्ने हरु मुख बाउन मात्रा नसकेका पनि होलान ?
ब्रो अस्पातलको सैयामा मस्ती मारी राखेका पो हुन कि भनी सिघ्र स्वास्थ्य लाभ को कामना लेखी हाल्न नसक्ने हरु मुख बाउन मात्रा नसकेका पनि होलान ?