Posted by: Nepalnews Sajha August 30, 2021
News Summary from Nepal for Monday, August 30, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nine dead, 90,000 affected as heavy rains over past three days trigger floods, landslides


  • Meteorological office predicts heavy rainfall in Province 1, Bagmati, Gandaki and parts of Sudurpaschim until Tuesday.

  • Vehicular movement obstructed along Mahendra Highway


  • With vehicles still pouring in from either side of the obstructed section, the traffic in the area is in a gridlock.

  • International rights bodies call on Nepal to stop stalling enforced disappearance inquiries


  • Three global rights organisations say that international partners should strongly back victims’ needs and credible legal process.

  • Gagan Thapa says he will contest for Congress general secretary


  • The central member of the party had contested for the post during the last general convention in 2016 as well.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रधानमन्त्रीलाई सत्तारूढ दलका नेताहरूको प्रश्न : जयसिंह धामी प्रकरणमा सरकारको धारणा के ?
  • सत्तारुढ दलका नेताहरुले नै दार्चुलाका जयसिंह धामी प्रकरणमा सरकारले आफ्नो धारणा प्रस्ट नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग असन्तुष्टि पोखेका छन् ।

  • पहिरोले बुटवलमा ७ घर पुरिए
  • अविरल वर्षासँगै बुटवलमा सोमबार खसेको पहिरोले ७ वटा घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । मानवीय क्षति भने भएको छैन ।

  • प्रधानमन्त्रीलाई काठमाडौंका मेयरको आग्रह : सिसडोल जाने सडक बनाइदिनुस्
  • काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

  • राप्ती प्रादेशिक अस्पतालका चिकित्सकलाई दुर्व्यवहार गर्ने पक्राउ
  • राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अन्य चार जनाको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

    News of Nepal

  • काठमाडौंको फोहर तत्काल उठाउने प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन
  • काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिनुुभएको छ । उहाँले आज प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुुभएको हो । प्रधानमन्त्री देउवाले

  • मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौंमा
  • काठमाडौं। नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलको लागि भारतीय फुटबल टोली काठमाडौं आइपुगेको छ । नेपाल र भारतबीच यही १७ र २० भदौमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुनेछ । दुवै खेलले फिफा मान्यता पाएका छन् । सोही खेल खेल्न भारतीय टोली अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेको थियो । गत

  • मिर्गौला प्रत्यारोपण गरेर स्वदेश फर्किए पूर्वप्रधानमन्त्री खनाल
  • काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौ प्रत्यारोपाण गरेर सोमबार सोमबार स्वदेश फर्किएका छन् । भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका खनाल सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् । खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । गत २ असारमा

    Read Full Discussion Thread for this article