Posted by: Logankobaje August 27, 2021
Stop MCC proliferation in Nepal
Login in to Rate this Post:     1       ?         Liked by
मूजि अम्रिकाको visa लाग्दा बडा भोज गर्ने, सगुन खुवउने , ASSYLUM accept हुदा पाथिभरामा गएर बोका काट्ने , TPS extend हुदा केक काटेर साझामा उफ्रिनेहरु फेरी मूजि MCC पास हुदा अम्रिकाको दास हूइञ्च भन्नेर घोक्रो फुटाइ रा छन् बा । तिमीहरुले खोजेकै दासत्तो होइन र ? MCC पास हुन्छ मूजि तेसैको लागि शेर बहादुर आको हो, येसैमा तिमीहरुको भलाई छ । MCC पास त TPS पास नत्र खैरात छैन ।
Read Full Discussion Thread for this article