Posted by: Logankobaje August 20, 2021
Divorce and ancestral property in Nepal
Login in to Rate this Post:     1       ?         Liked by
बिदेसी नागरिक भएर्को १८० दिन पछि कानुनी रुपमा नेपालमा कुनै अचल सम्पति राख्न पायिन्न ( एसका केहि अपबाद छन्) , उसको श्रीमतीले जता divorce गरे पनि तपाईको भागमा पर्न आउने सम्पति माथि उसको दाबी पर्छ । श्रीमती बिदेशी नागरिक भए चै के हुन्छ थाहा भएन तर PR मात्र भए चै श्रीमती जी लाई खुदो पल्टियो । महिलाको हकमा नेपली कानुन ज्यादै उदार छ।
Read Full Discussion Thread for this article