Posted by: Nepalnews Sajha July 28, 2021
News Summary from Nepal for Wednesday, July 28, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Encroachment of Kathmandu Valley’s rivers and poor drainage worsen inundation


  • Experts say improving the drainage system is the only way to address the problem of annual floodings.

  • District Hospital in Taplejung overwhelmed with patients


  • The 15-bed hospital has been receiving more than 100 patients on a daily basis, hospital records show.

  • Alternative politics continues to be a chimera in Nepal


  • Analysts say conservatism and regressive ideas still prevail with no parties or leaders, despite promises, able to inject hopes in a society that yearns for a change.

  • Covid-19 cases are on rise. Is the third wave already here?


  • Number of daily cases neared 4,000 on Tuesday just as life has returned to a new normal. Health Ministry wants strict restrictions in districts with more than 500 active cases.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाघ्यो
  • धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारको कारोबारपछि नेप्सेले नयाँ इतिहास कायम गरेको छ ।

  • थप २ हजार ६३४ जनामा कोरोना पुष्टि, २४ घण्टामा १ हजार ९९३ जना संक्रमणमुक्त
  • पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षणमा बुधबार थप २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

  • अब सक्रिय राजनीतिमै रहन्छु : निवर्तमान प्रदेश प्रमुख पौडेल
  • गण्डकी प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेलले आगामी दिनमा खुला राजनीतिमा नै सक्रिय रहने बताएकी छन् । पौडेलले बुधबार प्रदेश प्रमुखको निवासमा पत्रकारसँग भेटघाट गर्दै प्रदेश प्रमुख हुनुभन्दा अघिजस्तै पार्टीको खुला राजनीतिमा रहने बताएकी हुन् ।

  • निजामती सेवा विधेयक पारित गर्न माग
  • राष्ट्रियसभाका सांसदले ‘संघीय निजामति सेवा विधेयक’ जतिसक्दो चाँडो संसद्‌बाट पारित गरी जनतालाई सुशासनको अनुभूति दिन माग गरेका छन् ।

    News of Nepal

  • पछिल्लो २४ घण्टामा थप ३८४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २६३४ र ४९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा

  • समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्र सहयोगी : राष्ट्रपति
  • सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पु-याउने बताउनुभएको छ । सिन्धुलीको ऐतिहासिकस्थल सिन्धुलीगढीमा निर्मित युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै उहाँले सिन्धुलीगढी ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको तथा आन्तरिक तथा बाह्य पर्यटक, विद्यार्थी र अनुसन्धानकर्ताहरु सङ्ग्रहालयको अवलोकनमा आउने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा

  • पुनर्वहालीको माग गर्दै माओवादी केन्द्रका चार नेता सर्वोच्चमा
  • न्युज अफ नेपाल, काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसदबाट हटाएका चार नेता पुनर्वहाली माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साह आफू सांसद पदमा यथावत् रहन पाउँ भन्दै रिट लिएर सर्वोच्चमा पुगेका हुन । सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन भएर एमाले र

    Read Full Discussion Thread for this article