Posted by: Nepalnews Sajha July 27, 2021
News Summary from Nepal for Tuesday, July 27, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Government must up its efforts to prevent human trafficking, stakeholders say


  • Changing forms of human trafficking and gap in existing laws have made things worse for the victims as well as authorities working to prevent them.

  • Energy Minister Bhusal for lowering power tariffs for the poor and industries


  • Price adjustment is possible due to reduced purchase prices, says former managing director of the state power utility.

  • Embankment work halted due to shortage of stones


  • Several settlements along the Karnali river are at risk of inundation in the absence of an embankment.

  • Pakistani cricketer Afridi to play Everest Premier League


  • Kathmandu Kings XI named the allrounder as their iconic international star for the tournament at a press conference on Monday.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • शेरचनलाई प्रदेश प्रमुख बनाउन माओवादी केन्द्रमा सहमति
  • नेकपा (माओवादी केन्द्र) ले अमिक शेरचनलाई फेरि प्रदेश प्रमुख बनाउनका लागि सहमति गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार बसेको स्थायी समिति बैठकले शेरचनलाई प्रदेश प्रमुख बनाउन सिफारिस गर्ने सहमति भएको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

  • इजरायल जान इच्छुक कामदारसँग आवेदन माग, तत्काल १ हजार लगिने
  • वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको रुपमा काम गर्न इच्छुक नेपाली कामदारलाई आवेदन दिन मंगलबार सूचना जारी गरेको छ । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका महिला र पुरुषले आवेदन दिन पाउने विभागले जनाएको छ ।

  • कांग्रेस क्रियाशील सदस्यता विवाद : छानबिन समितिले देउवालाई बुझायो प्रतिवेदन
  • नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि देशभर ८ लाख ५२ हजार ७ सय ११ जनालाई क्रियाशील सदस्यता वितरण गरेको छ । उक्त संख्यामा नेपाली जनसम्पर्क समिति भने गणना गरिएको छैन ।

    News of Nepal

  • कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई
  • न्युज अफ नेपाल, काठमाडौं । सरकारले प्रभुराम शर्मालाई नेपाली सेनाको कायम मुकायम प्रधानन्यायाधीश नियुक्त राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ । शर्मालाई साउन २४ देखि लागू हुने गरी नेपाली सेनाको कामु प्रधान सेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका शर्मालाई कामु प्रधान

  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त
  • न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल र सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बू नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले यही साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम

  • लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त
  • न्युज अफ नेपाल, काठमाडौं । सरकारले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार अपरान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेकामध्ये

    Read Full Discussion Thread for this article