Posted by: Nepalnews Sajha July 25, 2021
News Summary from Nepal for Sunday, July 25, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Valley authorities extend prohibitory orders for 10 more days


  • There are no significant changes in the order from the last extension on July 15. Public gatherings are prohibited and restaurants are only allowed takeaways.

  • Umesh Shrestha appointed state minister for health


  • Prime Minister Deuba will continue to hold the Health Ministry portfolio.

  • Nepal national football team head coach announces resignation


  • Abdullah Almutairi, who was appointed in April, says through a Facebook post he is stepping down over differences with football governing body vice-president.

  • Justice for Nirmala Pant still a far cry


  • Thirteen-year-old Nirmala Pant was raped and subsequently murdered three years ago in Kanchanpur. Police are nowhere close to identifying and punishing the perpetrators.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नेप्सेमा उच्च अंकको वृद्धि, ९ कम्पनीको सेयरमा सकारात्मक सर्किट
  • धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले वृद्धि भएको छ । गत साता सामान्य अंकले सुधार भएको बजारमा यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८.६३ मा पुगेको छ ।

  • गण्डकीमा कांग्रेसको अक्षम्य भूल, दलित समुदायप्रतिको अपमान : कोइराला
  • कांग्रेस नेता शेखर कोइरालाले गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममा कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्री नबनाइनु पार्टीले गरेको अक्षम्य भूल भएको बताएका छन् । उनले दलित समुदायको प्रतिनिधित्त्वलाई लत्याइनु दुर्भाग्यपूर्ण र दलित समुदायप्रतिको अपमान भएको टिप्पणी गरेका छन् ।

  • बाटो बिराएकालाई फर्कन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ : ओली
  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल महिला संघ (अनेम संघ) को सचिवालयको प्रथम बैठकलाई आइतबार भर्चुअल रुपमा सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् । उनले यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गरेका थिए ।

    News of Nepal

  • काठमाडौंमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि, ७६१५ सक्रिय संक्रमित
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ८९ र भक्तपुरमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी दिएको

  • एमाले मिलाउने अभियान फेरि सुरु, दुवै पक्षका नेता सक्रिय
  • न्युज अफ नेपाल, काठमाडौं । एमाले एकता अभियान फेरि सुरु भएको छ । एमालेका विभाजित दुबै समूहका नेताहरु पार्टी मिलाउन सक्रिय बनेका छन् । आइतबार सिंहदरबारबाट अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुले पार्टी मिलाउने पहल सुरु गरेका छन् । अभियानमा यसअघि विघटित कार्यदलका सदस्यहरुको उपस्थिति

  • उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बियो
  • न्युज अफ नेपाल, काठमाडौँ । नेपालमा कोरोना संक्रमण लकडाउन खुकुलो गरेसँगै बढेको आकलन निकाल्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आईतबार रातीबाटै सकिनेभएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको छ । निषेधाज्ञाका नियममा

    Read Full Discussion Thread for this article