Posted by: Sanaklaal July 22, 2021
🙏 दलाल स्ट्रिट 🙏
Login in to Rate this Post:     2       ?         Liked by
हैन लोगन मैले त तिमि काठमाडौँ मा कहिँ कोठा लिएर बसेको छौ कि भन्ठानेको। त्यस माथि पनि तिमी भाडामा बस्ने भए पनि बाटो अगाडी डेरा लिएर त बसेनौ होला तेही भएर तिमी र म छिमेकी त पक्कै हैनम। फूर्ती लगाउने कुरा गर्येउ को संग के भनेर है। भैगो कुरा नगरम ,सुहौदैन पनि. तिम्रो जय होश।
Read Full Discussion Thread for this article