Posted by: Nepalnews Sajha July 22, 2021
News Summary from Nepal for Thursday, July 22, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Power poles and land dispute delay Ring Road widening work


  • The Chinese contractor has said it cannot start work on Kalanki-Maharajgunj section until the electricity poles are removed. The work is already delayed by a year.

  • 61 people were killed in the first month of monsoon this year


  • With three more months of monsoon remaining, the country could see more rain-related disasters, warns top official.

  • Inundation a perennial issue in Dhangadhi


  • Encroachment of riverside areas and absence of canals obstruct the flow of water, causing inundation, officials say.

  • Pending aviation bills will be passed, House panel says


  • Passage of the two key pieces of legislation is crucial to get Nepal removed from the European Union blacklist.

    News from Nepal - Home | Ratopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • लखन्देही खोलाले तटबन्ध भत्कायो
  • सर्लाहीको मध्यभाग भएर बग्‍ने लखन्देही खोलाले जिल्लाको तीन स्थानमा बाँध भत्काएको छ । बाँध भत्किएपछि खेतीयोग्य जमिन कटान गर्दै खोला बस्तीतर्फ सोझिने खतरा बढेको छ । नदी कटानले जिल्लाका आधा दर्जन बस्ती उच्च जोखिममा छन् ।

  • 'बोइङदेखि बाइडबडी खरिदमा भएको भ्रष्टाचारमा निगमका कर्मचारीको पनि मिलेमतो'
  • नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले बोइङदेखि र बाइडबडी खरिदमा भएको भ्रष्टाचारमा मन्त्री, मन्त्रालयमा कार्यरत कर्मचारीहरुमात्र नभइ नेपाल वायुसेवा निगमका कर्मचारीहरुको पनि मिलेमतो रहेको बताएका छन् ।

    News of Nepal

  • पछिल्लो २४ घण्टामा २७१४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १२ हजार ८२९ जनाको नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणबाट २४ जनाको मृत्यु

  • बाटो बिराएका सबैलाई आममाफी भयो : अध्यक्ष ओली
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने बताउनुभएको छ । एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पार्टी एकता गरेर जान आग्रह गर्दै बाटो बिराएकालाई आममाफी दिने बताउनुभयो । “पुष्पलालबाट प्रेरणा लिऔँ, महान् विचार कार्यान्वयन गर्न एक जुट

  • जसपाको आधिकारिकता विवाद: आजै टुंगो लगाउने निर्वाचन आयोगको तयारी
  • काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकताको विवादको टुंगो लाग्ने भएको छ । निर्वाचन आयोगले जसपाको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले दाबी गरेको आधिकारिकताको विवाद आज टुंगो लगाउने भएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले इजलासको बहस आज सकिने भएकाले आजै फैसला आउन सक्ने जानकारी दिए । जसपाको आधिकारिकता विवादमा

    Read Full Discussion Thread for this article